मीन बहादुर गुरुङ र अम्बिका पौडेल युनाइटेड अजोडको १९ ठूला सेयरधनीमा, कसको सेयर स्वामित्व कति ?

प्रकाशित:
०८ फागुन २०८०

काठमाण्ठौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा १९ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेको छ । कम्पनीको सवै भन्दा धेरै सेयर भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. को रहेको छ । भाटभटेनीको ७.९९ प्रतिशत रहेको छ । त्यसै गरी कल्याण गुरुङको ७ प्रतिशत, कामना गुरुङको ३.५० प्रतिशत, मीन बहादुर गुरुङको ३ प्रतिशत, सेन्चुरी कमर्सियल बैंकको २.५० प्रतिशत, पृथी तिवारीको २.१० प्रतिशत र अम्बिका पौडेलेको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares