बैंकहरुको नाफा बढ्ने

अर्थकागज
प्रकाशित: १० साउन २०८१
Image description

नेपाल राष्ट्र बैंकले असल कर्जामा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने प्रोभिजनिङ घटाएको छ । आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

असल कर्जाको प्रोभिजनिङ घटाएर १.१० प्रतिशतमा झारेको छ पहिले यस्तो प्रोभिजनिङ १.२० प्रतिशत रहेको थियो । यो नितिगत परिवर्तनले बैंकहरुको नाफा बढ्ने भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर