लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटल्सले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०१ पुस २०८०
Image description

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा बोलाएको छ ।
होटल्सले पौष २४ गते विहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बोलाएको हो । सभाले ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर (कर सहित) को गरी जम्मा १५ प्रतिशत लाभांश पारित गर्नेछ । सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् । साधारणसभामा भाग लिने लगानीकर्ताले प्रोक्सी चाहिने कम्पनीले जनाएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर