आज सोलु हाइड्रोको IPO भर्ने अन्तिम मौका
प्रकाशित:
०४ माघ २०८२
काठमाडौं । आज सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको हो।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares