बुधबार संविधान दिवस सार्वजनिक बिदा : सेयर बजार बन्द हुने !
अर्थकागज
प्रकाशित:
०२ असोज २०८०
1.5k
Shares
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बन्द हुने भएको छ । बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
Shares