सहकारी ठगी प्रकरणमा रणनिती बनाउन कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

अर्थकागज
प्रकाशित: ०८ जेठ २०८१
Image description

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताएका छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर