एलआइसी नेपालले पायो इक्राको ‘ए प्लस’ रेटिङ

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लिमिटेडले इक्राको ए प्लस रेटिङ पाएको छ। कम्पनीले कात्तिक १४ गतेको प्रस्ताव अनुसार आफ्नो पुरानो रेटिङ ‘ए’ बाट ‘ए प्लस’ बनाउँन सफल भएको हो।

सो सुधारसँगै कम्पनी थप विश्वस्नीय र पारदर्शी बन्न सफल छ। अगामी दिनमा बीमित तथा शेयरधनीहरुको विश्वास थप मजबुद बन्दै जाने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर