नेशनल लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: ०१ पुस २०८२
Image description

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषण गरेको छ । पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकल

गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर