प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त

अर्थकागज
प्रकाशित: २४ कात्तिक २०८१
Image description

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर