कुमारी बैंकले पायो ५ अर्बको ऋणपत्र निष्काशन अनुमति

अर्थकागज
प्रकाशित: १५ असोज २०८०
Image description

काठमाडौं । कुमारी बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । 

५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणलाई र बाँकि ३० लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ।  ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर