डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले (आज) शुक्रबार एक कार्यक्रमको बीच श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाद्धारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।


महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरुको भविश्यमा महत्पूर्ण भूमिका खेल्ने बताएका छन् । आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गर्नु भएकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद समेत दिएका थिए ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

Milan Kc

2 years ago

We are so proud of Deltin Nepal. In future we want to see more social contribution to make a difference in peoples life..🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Nepal

सम्बन्धित खबर