लाभांस पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले पुष १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसै गरी लेखापरिक्षक नियुक्त गर्नेदेखि संचालक समितिको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि मंसिर २८ गते बुक क्लोजको मिति तोकिएको छ । अर्थात पुष २७ गतेसम्मका सेयरधनीले लाभांश पाउने छन् ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर