साहस उर्जाका सेयरधनीको दुवै हातमा लड्डु, एउटा हातमा लाभांश अर्काे हातमा १०० प्रतिशत हकप्रद सेयर

अर्थकागज
प्रकाशित: ०२ असोज २०८१
Image description

कठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । लाभांश सँगै १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७७-७८ देखि २०८०–८१ सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ ।

प्रतिक्रियाहरू

गणेश कुमार खड्का

6 months ago

२५० कित्ताको कति हुन्छ लाभांश

गणेश कुमार खड्का

6 months ago

सेयर लगानीकर्ता सवै ले ताभांश पाउने हो कि के हो अलि प्रष्ठ भएन

गणेश कुमार खड्का

6 months ago

सेयर लगानीकर्ता सवै ले ताभांश पाउने हो कि के हो अलि प्रष्ठ भएन

गणेश कुमार खड्का

6 months ago

सेयर लगानीकर्ता सवै ले ताभांश पाउने हो कि के हो अलि प्रष्ठ भएन

गणेश कुमार खड्का

6 months ago

सेयर लगानीकर्ता सवै ले ताभांश पाउने हो कि के हो अलि प्रष्ठ भएन

गणेश कुमार खड्का

6 months ago

सेयर लगानीकर्ता सवै ले ताभांश पाउने हो कि के हो अलि प्रष्ठ भएन

Janak Bhandari

6 months ago

अति राम्रो स्वतन्त्र संचालक नियुक्ति गर्ने कुरो

Rudra Bahadur karki

6 months ago

Ok

Kaji karki

6 months ago

Hello

Mekh bahadur karki

6 months ago

200 kitta ko bonus kati ho

Mekh bahadur karki

6 months ago

good

[email protected]

6 months ago

10kitta ko bonus kati aauchha

Nir kumar rai

6 months ago

सर नमस्ते म नीर कुमार राई सोलुखुम्बु सोताङ १ वाट हो मेरो पनि साहस उर्जामा सेयर छु हाम्रो सेयर निस्कासन कहिले हुने हो सर जानकारि पाउन

birbal rai

6 months ago

good

birbal rai

6 months ago

good

Yam bdr sunar.

7 months ago

Kampani pari abhar baykat gardchu.

Prabhuram Rai

7 months ago

Ok

सम्बन्धित खबर