बजार हजार आईसिमा आउने देखियो: पदमराज पौडेल-लगानीकर्ता

अर्थकागज
प्रकाशित: १७ असोज २०८०
Image description

काठमाडौं । लगानीकर्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी कास्कि जिल्लाका नेता पदमराज पौडेले सेयर बजार हजार आईसिमा आउने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सेयर धिर्ता कर्जाको सीमा केही बढाएपछि आफ्नोा सामाजिक सञ्जाल फेसबुकमा उनी व्यवस्थापक रहेको ग्रुपमा यस्तो स्टाटस लेखेका हुन् ।

फेसबुकमा पौडेल लेख्छन-' बजार हजार आईसिमा आउने देखियो । जति तल जान्छ, त्यही अनुपातमा माथि जानेछ । १६ सय गुणा ३ बराबर ४८०० हुनेछ।'


त्यसै गरी अर्का सेयर बजारका चर्चित लगानीकर्ता दुर्गाप्रसाद काफ्ले गभर्नर महाप्रसाद अधिकारीलाई कडा मान्छे भएको बताउँछन् । लगानीकर्ता काफ्ले फेसबुकमा स्टाटस लेख्छन-' १२ करोडको सीमा १५ करोड पुगेछ । बढ्यो ड्याम्मै ३ करोड । मिस्टर एम अधिकारी कडै हो मुन्छे ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर