२२ करोड ठगी गरेको आरोपमा चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई पक्राउ गरेको बताइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर