श्रीराम सुगर मिल्सको साधारणसभा भव्य रुपले सम्पन्न
प्रकाशित:
१० साउन २०८१
काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेडले आज अर्थात साउन ११ गते २६ औं, २७ औं, २८ औं र २९ औं बार्षिक साधारणसभा अर्पण बैंकट नयाँ बानेश्वरमामा भव्य रुपले सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्षहरु २०७६।७७, २०७७।७८, २०७८।८९, २०७९।८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको आव २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० को वासलात सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित भएको छ । सभाले आगामी कार्यकालको लागि संचालकहरुको निर्वाचन गरी संचालक समिति गठन गर्ने तथा संचालक समितिले गरेको काम कारबाहीहरुको अनुमोदन गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares