चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अग्रवाललाई आज २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । अग्रवाललाई ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रियाहरू

xyz

9 months ago

Ghanta jasto mugi haru , market badheko herna chahannan . usko pachi lagnu parne usle bhaneko chha . jabarjasti laga kina bhaneko ho .

सम्बन्धित खबर