आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: ०४ पुस २०८०
Image description

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ  निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले पुष २८ बल्खुरोठ (आदर ट्रेड मल निर्माणस्थाल) मा साधारणसभा बोलाएको हो ।


प्रतिक्रियाहरू

Arjun Sah

2 years ago

Ma pani aauxu

सम्बन्धित खबर