पुवा खोला–वान हाईड्रोपावरले आईपिओ जारी गर्ने


काठमाण्डौ । पुवा खोला–वान हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको चैत्र २७ गते बसेको संचालक समिती बैठकले भोली वैशाख १५ गते शनिबारलाई विशेष साधारणसभा डाक्ने निर्णय गरेको थियो । कम्पनीको विशेष साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले आईपिओ निष्काशनसहित कम्पनीको प्रबन्धपत्र संसोधन, आईपिओ निष्काशन कार्यकालागि कम्पनीको तर्फबाट अख्तियारी दिने र नयाँ परिजनामा लगानी गर्ने सम्बन्धी प्रस्तावहरु समेत पारित गर्नेछ ।
प्रतिक्रियाहरू
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Ujjwal lamichhane
11 months ago
Ramro xa aunu parxa
Shares