आज एलआईसी लाइफको साधारणसभा

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

काठमाडौं । एलआईसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको वार्षिक साधारणसभा आज अर्थात मंसिर १८ गते सोमबार हँदैछ ।

कम्पनीको २१ औ साधारणस विहान ११ बजेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा हुनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर