नेप्सेमा २५ हजार कित्ता सेयर सूचिकृत

अर्थकागज
प्रकाशित: २३ असोज २०८०
Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर कम्पनीले साविकको सुनकोशी हाइड्रोपावरलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २५ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर