हट्यो टिकटक माथिको प्रतिबन्ध

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८१
Image description

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाइएको प्रतिबन्धित हटाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बैठकमा सहभागी एकजना मन्त्रीले बताए । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर