नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, के-के छन् आवश्यक योग्यता ?

अर्थकागज
प्रकाशित: १५ फागुन २०८०
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । आज बुधबार एक सूचना प्रकाशित गर्दै समितीले योग्य इच्छुक आवेदकहरुबाट दरखास्त आह्वान गरेको हो ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

समितीले प्रकाशन गरेको सूचनाः


प्रतिक्रियाहरू

सम्बन्धित खबर