धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्ति
प्रकाशित:
०९ मंसिर २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सेबोन करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । श्रेष्ठको नेतृत्वमा बोर्डले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै पूँजी बजारको व्यवस्थापन र विकासमा गति ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू
Rabindra Regmi
1 year ago
काम भन्दा कसरी कमाउने दाउमा हुनेछन् । पार्टीको %? बा लाई%?
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares