Shares
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बाईसौं साधारणसभा बोलाएको छ । कम्पनीले पौष ४ गते अम्रपाली ब्यान्क्वेट क्याटिरिङ एण्ड इभेण्ट्स बालुवाटारमा विहान ११ बजे बोलाएको हो । साधारणसभाले विभिन्न एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।
Artha Kagaj
Shares