चलिरहेको चन्द्रागिरी केबलकार भित्र अन्तर्वाता

अर्थकागज
प्रकाशित: २८ साउन २०८०
Image description

काठमाडौं । युनिभर्सल यच डि टेलिभिजको अन्तर्वाता कार्यक्रम फरक प्रसँग का संचालक साथै मिडिया ठाँटि प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत दामोदर भट्ट ले काठमाण्डौ चन्द्रागिरीमा सन्चालित चन्द्रागिरीको खुल्ला आकाश मा चलिरहेको केबलकार भित्र अन्तर्वाता लिएर फरक तरिकाले आफुलाई मिडिया कर्मीको ब्याक्तित्व मा आफुलाई पहिचान दिएका छन् ।

उक्त कार्यक्रम फरक प्रसँगमा अतिथी को रुप मा चन्द्रागिरी हिल्स लि. का जनरल म्यानेजर संजिब थापा र सेल्स एण्ड मार्केटिङ हेड प्रभाकर खड्का रहेका थिए साथै सोही केबलकारमा युनिभर्सल एच. डि. टेलिभिजनका प्रबन्ध निर्देशक जानुका पौडेल र समाचार वाचिका निशा मोक्तान पनि साथै थिइन् । यो कार्यक्रम ले नेपालको मीडिया क्षेत्रमा फरक प्रस्तुति तथा पर्यटन जगत लाई नै ठुलो सहयोग पुर्याउने छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर