नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा थुप्रियो शेयरधनीको ४२ करोड ११ लाख रुपैयाँ नगद लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा सेयरधनीहरू लिन नगएपछि करोडौ लाभांश रकम थुप्रिएर बसेको छ । मेगा बैंकसँग मर्ज भएपछि दुई बैंकको गरी ४२ करोड ११ लाख ९८ हजार ३९९ रुपैयाँ नगद लाभांश बैंकमा थुप्रिएको हो । बैंकले घोषणा गरेको लाभांशमध्ये आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म सेयरधनीहरुबाट दाबी नआएको उक्त नगद लाभांश रहेको छ । बैंकले पटक पटक लाभांश लिन सेयरधनीलाई सुचना मार्फत आग्रह गरिरहेको छ ।
सेयरधनी लाभांश रकम लिन नआएपछि बैंकममा थुप्रिएको रकमलाई लिएर बार्षिक साधारणसभामा सेयरधनीले प्रश्न चिन्ह उठाएका थिए । बैंकबाट शेयरधनीलाई लाभांश लिन आउन पत्रपत्रिकामा सुचना मात्र गरेर होइन, फोन पनि गरेर सुचना दिन समेत अनुरोध गरेका छन् ।
प्रतिक्रियाहरू
Jagadish
1 month ago
रकम कति हो, थाहा पाम् ! साथै, सो रकम मेरो त्यस वैंकमा रहेको वचत खाता मा जम्मा गरी पाऊँ !! 😊🙏🌹!!

Namaraj Ghimire
1 month ago
मेरो
Namaraj Ghimire
1 month ago
मेरो
नारायण प्रसाद घिमिरे
1 month ago
Mero
राम शरण बुढाथोकी
1 month ago
मेरो सेर हेर्दिनु
Kumar Bhujel
1 month ago
Hamro pani ser thiyo kasri thapauni ho
[email protected]
1 month ago
प्रति शेयर लाभान्स कति हो के त्यो लाभान्श सिदा अकाउन्ट मा आउदैन र किन थुप्रीयो त?
LAXMI nepali
1 month ago
Mero kati aaocha heridinu na sir
Kumar shrestha
1 month ago
Mero kati herdinuna sir
Kumar Prasad tripathi
1 month ago
कुरा केही बुझिएन हजुर ,9841291405फोन गरी बुझाइ दिनु हुन्छ हजुर
Dilip kumar Bhandari
1 month ago
Thank you for your kind information.
Shares