मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारणसभा सम्पन्न, सेयरधनीको हात भने खाली

अर्थकागज
प्रकाशित: १६ भदौ २०८३
Image description

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको ६ औं बार्षिक साधारणसभाका सभा क्वालिटी ब्याङक्वेट, बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले कम्पनीको लेखा परिक्षकले पेश गरेको आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नको साथै सभाले आर्थिक वर्ष २०८३/८४ को लेखा परिक्षकको नियुक्ती पारिश्रमिक समेत तोकेको छ । 

कम्पनीले गत आर्थिक वर्ष भने सेयरधनीलाई लाभांश दिएको छैन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर