बैशाखसम्ममा सबैभन्दा बढि कमाउनेमा नबिल बैंक, कुन बैंकले कति कमाए ?
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको नाफा सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार वैशाख सम्ममा सबैभन्दा बढि नबिल बैंकले नाफामा कमाएको छ ।
उक्त अविधिमा नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने त्यसपछि ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाउदै सर्वाधिक कमाउने बैंकहरुको तेस्रो नम्बरमा परेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक रहेको छ जसले १० महिनामा ५९ करोड रुपैयाँ मात्र नाफा कमाएको छ ।
हेर्नुहोस् कुन बैंकको नाफा कति ?
प्रतिक्रियाहरू
रामनाथ गौतम
1 year ago
नाफा मात्र उल्लेख भयो तर कति पूँजी लगाएर भएको नाफा हो ? पूँजी कोष र नाफा सँगै राखेर तुलना गरुँ न पत्रकार महोदय।
Shares