नेशनल लाईफ इन्स्योरेन्सको यी बीमालेखमाथि दाबी गर्न आग्रह

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा लेख दाबी गर्न आउन ३५ दिने सुचना निकालेको छ ।

कम्पनीबाट विभिन्न मितिमा जारी गरिएको तपसिलमा उल्लेखित बीमाले हराएको हुनाले प्रतिलिपि बीमालेख पाउ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदाबी भए आजको मितिले ३५ दिनभित्र सबुत प्रमाण सहित हकदबाबी गर्न आउन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले जारी गरेको म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैको हकदाबी गर्न नआएमा निजहरुको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर