सूर्यज्योति लाइफ इन्स्योरेन्सको घोषणा

अर्थकागज
प्रकाशित: ०५ पुस २०८२
Image description

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुष ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित)) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत 

प्रतिक्रियाहरू

सम्बन्धित खबर