नेप्सेको सिईओका लागि आवेदन दिने समय थप, अब कहिलेसम्ममा दिन सकिन्छ आवेदन ?
प्रकाशित:
१७ फागुन २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो। म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।
प्रतिक्रियाहरू
shashi kumar sharma
1 year ago
Ok
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares