नेशनल हाइड्रोले बोलायो साधारणसभा, सेयरधनीलाई छैन लाभांश
अर्थकागज
प्रकाशित:
२३ कात्तिक २०८०
4.7k
Shares
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २२ गते विहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैक्वेट बालुवाटार, काठमाडौंमा बोलाएको छ ।
Shares