सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ 'आईपीओ' बाँडफाँड
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ ।
आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमांडौमा आईपीओ बाँडफाँड भएको हो । माग भन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता एवम् आईपीओ बाजे लक्ष्मण श्रेष्ठले गोला तानेका थिए ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले बुक बिल्डिङबाट आईपिओ निष्काशन गरेकाले ५० कित्ताका दरले बाँडफाँड भएको छ ।
प्रतिक्रियाहरू
Nabraj
2 years ago
Khattam raicxa parana
khatrijayash28@gmail.com
2 years ago
Ipo results
khatrijayash28@gmail.com
2 years ago
Ipo results
Shares