रिडी पावर कम्पनीको प्रबन्ध निर्देशकमा सन्तोष अधिकारी

अर्थकागज
प्रकाशित: १७ असार २०८१
Image description

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सन्तोष अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । अधिकारी एक सफल र चर्चित चार्टर्ड एकाउन्टेन्ट हुन् । अधिकारी प्राइम सिएमा संकाय सदस्य समेत रहेका छन् । उर्जा क्षेत्रमा अधिकारीको एक दशक भन्दा लामो अनुभव रहेको छ ।


प्रतिक्रियाहरू

Prakash Lamichhane

9 months ago

बधाई तथा शुभकामना साथी

Keshav Nepali

9 months ago

Congratulations

सम्बन्धित खबर