भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक

अर्थकागज
प्रकाशित: १४ फागुन २०८१
Image description

काठमाडौं । सिन्धुपाल्चोकको  भैरबकुन्डलाइ केन्द्रबिन्दु बनायर ६.१ रेक्टरको भुकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताए ।

काठमाडौं लगायत आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रियाहरू

Ishwar Bk

1 year ago

सबै सुरक्षित रहनु हुन आनुरोध गर्द छु।शुभ बिहानी

Ishwar Bk

1 year ago

सबै सुरक्षित रहनु हुन आनुरोध गर्द छु।शुभ बिहानी

सम्बन्धित खबर