कान्ति राजमार्ग ६० दिनका लागि दैनिक ६ घण्टा बन्द हुने
प्रकाशित:
१८ मंसिर २०८२
काठमाडौँ । कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि दुई महिना (६० दिन) सम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि अपरान्ह ५) बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।
यस अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares