अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा
प्रकाशित:
०८ पुस २०८१
काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलर सर्वाधिक उच्च मूल्यमा कायम भएको हो। यस दिन एक अमेरिकी डलरको खरिददर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार डलरको खरिददर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ रेकर्ड कायम भएको थियो।
यस्तो छ आजको विनिमयदरः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares