सिभिल हाइड्रोपावरको साधारणसभा आज, आईपीओ निष्काशनको प्रस्ताव पारित हुँदै
काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बिहान ११ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय पोखरामा सुरु हुनेछ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।
सभाले हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका स्थानिय र सर्बसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रतिक्रियाहरू
Lil Bahadur Rai
2 years ago
Ok chat IPO ta aaunei paroni hoinar dinei pixi aaunu parne ke IPO ta Kam gareko Mony satupayo hunxa umer sang sangei cropati Pani Hun paine
Lil Bahadur Rai
2 years ago
Ok chat IPO ta aaunei paroni hoinar dinei pixi aaunu parne ke IPO ta Kam gareko Mony satupayo hunxa umer sang sangei cropati Pani Hun paine
Prakash Adhikari
2 years ago
Good
Prakash Adhikari
2 years ago
Good
Prakash Adhikari
2 years ago
Good
Prakash Adhikari
2 years ago
Good
Prakash Adhikari
2 years ago
Good
Shares