यि हुन् सिटिजन्स बैंकका २६ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८१
Image description

काठमाण्ठौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ०.५ वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा २६ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेका छन् । कम्पनीको २०८०÷८१ को वार्षिक प्रतिवेदन अनुसार सवै भन्दा धेरै सेयर स्वामित्व नागरिक लगानी कोषको रहेको छ । कोषको ३.३५ प्रतिशत अर्थात ४७ लाख ५९ हजार १२६.९१ कित्ता सेयर स्वामितव रहेको छ । त्यसै गरी उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात ४६ लाख ९२ हजार ६८५.५१ कित्ता सेयर, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात २२ लाख ५३ हजार ६५५.७८ कित्ता सेयर, मनोहर दास मुलको १.३७ कित्ता अर्थात १९ लाख ४६ हजार ७७७.१६ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत अर्थात ७ लाख ४३ हजार ३१२.२८ कित्ता सेयर रहेको छ ।

०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २६ सेयरधनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर