छिमेक लघुवित्तको शेयर बिक्रीमा
प्रकाशित:
०७ वैशाख २०८२
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।
उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares