अर्थ समितिको बैठक बस्दै

अर्थकागज
प्रकाशित: १५ असार २०८३
Image description

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ ।अपराहन्न ४ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ भने उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने समेत कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर