११-२-२०८१, शुक्रबार

नेपाल फाईनान्सले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: २०८०-८-२९
Image description

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले पौष २० गते होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर