Shares
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले पौष २० गते होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।
Artha Kagaj
Shares