एनसेलको विदेशी लगानीकर्ता आजिएटा नेपालबाट बाहिरिदै
प्रकाशित:
१२ मंसिर २०८०
काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ । घोषणासँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन् ।
स्वीडिस कम्पनी टेलियासोनेरासँग एनसेलको स्वामित्व खरिद गरेर २०७२ मा भित्रीएको आजिएटा करिब ८ वर्ष पछि नेपालबाट बाहिरिन लागेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares