नेशनल हाईड्रोको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

अर्थकागज
प्रकाशित: ०७ मंसिर २०८१
Image description

काठमाडौं । नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल चयन भएको छ । मंशिर १६ गतेदेखि लागुहुने गरी कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर