शिवम सिमेन्टले बिक्री गर्यो १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट

अर्थकागज
प्रकाशित: ०३ वैशाख २०८१
Image description

काठमाडौं । शिवम् सिमेन्टले सर्वाधिक १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको छ। आफ्ना ग्राहकको विश्वास र भरोसा जित्दै इतिहास रचेको शिवम् सर्वसाधारणको लागि सेयर जारी गर्ने पहिलो कम्पनी हो।

यस्तै शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्डबाट सम्मानित नेपालकै सिमेन्ट कम्पनी हो।कम्पनीका अनुसार अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर