मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट !
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आज आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका कार्यालयमा गोला प्रथाबाट आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले जारी गरेको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १ लाख १४ हजार ८०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ । मागभन्दा १२.४८ गुणा बढी आवेदन परेको थियो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares