आजसम्म कायम शेयरधनिहरुले मात्र यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउने

अर्थकागज
प्रकाशित: १७ असार २०८२
Image description

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात असार १९ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनिले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर