नबिल बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८०
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको हो । बैंकले कुल ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।


प्रतिक्रियाहरू

हरि बराल

2 years ago

११% मात्र याे नगद हाे कि? बाेनस हाे?

Ishwor shrestha

2 years ago

Karod karod talab afulaiii aru lai 11 % yo vayen ho..

सम्बन्धित खबर