एनलजी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८२
Image description

काठमाडौ । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले आ।ब। २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो


जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश गरि कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर